बौद्ध धर्मावलम्बीको नयाँ वर्षमा शुभकामना


४ पुष २०७४, मंगलवार
Happy New Year

हुम्ला : हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।Happy New Year
सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका घिगा, खगाल गाउँ, केर्मी, च्यादुक, मुचु, लिमीसमेतका गाउँमा मीठामीठा खानपिन, नाचगान गरिएको तत्कालीन गाउँ विकास समितिका अध्यक्ष पामातन्गन लामाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७