पुनम पाण्डेको नग्न तस्विर सार्वजनिक


१२ आश्विन २०७६, आईतवार
punam

काठमाडौं, १२ असोज । बलिउड मोडल पुनम पाण्डे आफ्नो नग्न तस्बिरमा आफैले सार्वजनिक गरेकी छन् । पुनम पाण्डेले इन्स्टाग्राममा विभिन्न न्यूड तस्बिर शेयर गरेकी छिन् । जसमध्ये एउटा तस्बिरमा उनको शरीरमाथि कुनै पुरुषको हात देखिएको छ । सोसल मिडियामा यसको निकै आलोचना भइरहेका छन् ।

अब पुनमले आफ्ना यी तस्बिरका लागि थुप्रै कमेन्ट आइरहेका छन् । स्मरण रहोस्, पुनम पाण्डे सधैं नै आफ्नो बोल्ड र कामुक कन्टेन्टका लागि चर्चित छिन् । इन्स्टाग्राममा उनका २.९ मिलियन फलोअर्स छन् । पुनम सधैं नै आफ्ना यस्तै तस्बिरमार्फत् चर्चामा छाइरहन चाहन्छिन् ।

यसबाहेक पुनमले अन्य पनि तस्बिर सेयर गरेकी छिन् जसमा उनी पारदर्शी पहिरनमा देखिएकी छिन् । उनका यी तस्बिरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘पोर्न फिल्ममा किन काम गर्दैनौ ?’ तर पुनमलाई मानिसहरुको यस्तो कमेन्टले कुनै फरक पर्दैन । यी तस्बिर अघि पुनमले गणपतीको फोटो पनि सेयर गरेकी थिइन् । यसमा पनि मानिसहरुले रोष व्यक्त गरे । मानिसहरुले भने, ‘यदि यस्तै तस्बिर सेयर गर्ने हो भने गणपतीको फोटो हटाइदेउ’ ।

पुनमले ‘नशा’, ‘आ गया हिरो’ र ‘द जर्नी अफ कर्मा’ जस्ता बलिउड फिल्ममा अभिनय गरेकी छिन् तर आफ्नो अभिनय कलाले दर्शकलाई प्रभावित गर्न असफल रहिन् । आफ्नो बलिउड करियरममा सफल हुन नसकेका कारण पुनम सोसल मिडियामा लोकप्रियता हासिल गर्नका लागि विभिन्न विवादास्पद तस्बिर शेयर गर्ने गर्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७