नेपाल भर्सेस ओमान : सोमपालले लिए पहिलो विकेट


२६ माघ २०७४, शुक्रबार
Sompal Kami 1

काठमाडौं, २६ माघ : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत दोस्रो खेलमा नेपालविरुद्ध ओमानले ब्याटिङ सूरु गरेको छ । ओमानलाई नेपालले १३९ रन चुनौती दिएको छ ।

पहिलो ओभर सोमपाल कामीले गरेका छन् ।  दाेस्राे अाेभरकाे तेस्राे बलमा उनले एस एस कडेलार्इ अाउट गरेका छन् । ओमानले अहिले छ ओभरको समाप्तीमा १९ रन जोडेको छ ।

याे पनि पढ्नुहाेस्
नेपालद्वारा ओमानलाई १३९ रनको चुनौती
डिभिजन टू : नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७