फोरमका ६ समानुपातिक सांसद टुंगाे लाग्याे, राजेन्द्र श्रेष्ठ एक्ला पुरुष


२९ माघ २०७४, सोमबार
Rajendra Shrestha

काठमाडौं, २९ माघ : संघीय समाजवादी फोरमले समानुपातिकमा पार्टीले पाएका छ जना सांसद टुंग्याएको छ। ६ सिट समानुपातिक सांसद भएकाे  फाेरमले आइतबार राति  ५ महिला र १ पुरुषको नाम निर्वाचन आयोगमा बुझाउन लागेका हो।Rajendra Shrestha

फोरमले राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणुका गुरुङ, रेणु यादव, कलुदेवी बिक, रुही राजलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।

श्रेष्ठ आदिवासी पुरुष कोटामा सिफारिश भएका हुन् भने अरु महिला कोटामा सिफारिश भएका हुन्। सिफारिश भएका सबै समानुपातिक सूचीको क्लष्टरमा पहिलो नम्बरमा थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७