चम्किए सन्दीप, एक्लैले लिए पाँच विकेट


२९ माघ २०७४, सोमबार
381958460sandip lc

काठमाण्डौं, २९ माघ : आइसीसी डिभिजन टुको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको आठौं विकेट झारेको छ ।381958460sandip lc

आठौं विकेट लिएका सन्दीपले समग्रमा एक्लैले पाँच विकेट लिइसकेका छन् । यसअघि सातौ विकेट शरद भेषवाकरले लिंदा सोमपाल कामीले छैंटौ विकेट लिएका थिए । वसन्त रेग्मीले एक विकेट हात पारेका छन् । खेलमा सन्दीपको प्रदर्शन उत्कृष्ट रहेको छ । आजको खेलमा पनि उनी चम्किएका छन् ।

Sandeep Lamichhane e1516513465542
Sandeep Lamichhane. Photo: Udipt Singh Chhetry/THT

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७