माधव नेपालले एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै


१७ फाल्गुन २०७८, मंगलवार
Madhav Nepal

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

आज (मंगलबार) दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।

अर्पण व्याङक्वैट, थापागाउँ नयाँ बानेश्वरमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

274796125 265630045725284 6805439425281421973 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७