आइतबार देशभर सार्वजनिक बिदा


२६ चैत्र २०७८, शनिबार
sarbajanik bida

काठमाडौं । सरकारले रामनवमी पर्वका लागि भोलि आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको छ ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको हो ।

bida

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७