कति छ आज विदेशी मुद्राको विनिमय दर ?


१४ असार २०७९, मंगलवार
money

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३रुपैयाँ रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ५६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २० पैसा र बिक्री दर ३४ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

1 6
2 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७