स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित


२६ भाद्र २०७९, आईतवार
barca hiF5gl2p9t

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे । यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा काडिज अंकविहीन रहँदै पुछारमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७