‘सायद २’ को ट्रेलर सार्वजनिक (भिडियो)


६ भाद्र २०७४, मंगलवार

sayad 2

काठमाडाैं : करिब पाँच वर्षअघिको फिल्म ‘सायद’ को सिक्वेल ‘सायद २’ को ट्रेलर सार्वजनिक भएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा युट्युबमार्फत् सार्वजनिक गरिएको हो।

पुष्पराज न्यौपाने लिखित तथा निर्देशित फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगरलगायतले अभिनय गरेका छन्। सायद, होस्टल, होस्टल टिन्र्सजस्ता फिल्मका निर्माता सुनील रावल निर्मित फिल्म असार ३० गते रिलिज हुनेछ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७