पहिलो हाफमा घानाविरुद्ध उरुग्वेको २ गोलको अग्रता


१६ मंसिर २०७९, शुक्रबार
317367729 6690926207589836 6281633007544276070 n
AL WAKRAH, QATAR – DECEMBER 02: Giorgian de Arrascaeta (L) of Uruguay celebrates after scoring the team’s first goal with teammates Facundo Pellistri (C) and Luis Suarez (R) during the FIFA World Cup Qatar 2022 Group H match between Ghana and Uruguay at Al Janoub Stadium on December 02, 2022 in Al Wakrah, Qatar. (Photo by Buda Mendes/Getty Images)

काठमाडौँ । समूह एचको अन्तिम खेलमा उग्वेले घानाविरुद्ध सुरुवाती २ गोलको अग्रता लिएको छ। खेलको २६ औं र ३० औं मिनेटमा जिवर्जीन आरासकाइटाले गोल गर्दै अग्रता दिलाएका हुन्।

आजको गोल जितेमा पार्चुगलको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना हुन्छ। तर त्यसका लागि अर्को खेलमा पोर्चुगलले दक्षिण कोरियालाई पराजित वा बराबरी गर्नुपर्छ। अन्तिम खेल अघि कोरिया र पोर्चुगलसँग समान ११ अंक हुँदा घानासँग ३ अंक छ। ६ अंक भएको पोर्चुगल नकआउटमा प्रवेश गरिसकेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७