बिक्रीका लागि तरकारीका बेर्ना


२३ माघ २०७९, सोमबार
onion kailali

कैलालीको धनगढीको पार्कमोड नजिकै सोमबार प्याजका बेर्ना बिक्रीका लागि ग्राहकको पर्खाइमा बसेका व्यापारी । तरकारीका बेर्ना बिक्री गर्न फुटपाथ पसल खोलेर बसेका यी भारतीय व्यापारी यहाँ जमिन लिजमा लिई विभिन्न जातका तरकारीका बेर्ना उमारेर बिक्री गर्ने गरेको पाइन्छ । तस्वीर : तिलकराज ओझा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७