गुराँसै फुल्यो वनैमा


२८ माघ २०७९, शनिबार
Gurash Surkhet
फाइल् फोटो

सुर्खेतको वीरेन्द्रनगर–१६ पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस । जलवायु परिवर्तनको प्रभावले गर्मी बढेको हुनाले फागुनको अन्तिम चैतमा फूल्ने लालीगुराँस माघमा नै ढकमक्क फूलेको छ । अरु बेला चैत–बैसाखको महिनामा यो क्षेत्र गुराँस फुलेर राताम्य हुने गरेको थियो । तस्वीर : सुरेश आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७