लहलह गहुँ खेती


१ फाल्गुन २०७९, सोमबार
gahu baitadi

बैतडीको पाटन क्षेत्रमा गरिएको गहुँ खेती । पाटन अन्न उत्पादनको भण्डारका रूपमा चिनिन्छ । अहिले यहाँका अधिकांश खेतबारी लहलह गहुँबालीले सुन्दर देखिएका छन् । यहाँका सबै किसानले गहुँ खेती गर्ने गरेका छन् । तस्वीर : विनोद सिंह विष्ट / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७