शिवपुरीमा फुलेको लालीगुराँस


७ फाल्गुन २०७९, आईतवार
Gurash shivapuri
फाइल फोटो

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वनमा फुलेको गुराँस । यो वर्ष समयमा वर्षा नहुँदा गुराँस फुल्ने समयमा पनि धेरै फुलेको देखिँदैन । यस्तै पछिल्ला केहि वर्षयता सिजन अगाडि नै गुराँस फुल्ने गरेको पाइएको छ । जलवायु परिवर्तनको असरका कारण सिजन अगाडि नै गुराँस फुल्ने गरेको अनुसन्धानमा देखिएको विज्ञहरुले बताउँदै आएका छन् । तस्वीर : हरिराम भेटुवाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७