भाँडा व्यापारी


१५ फाल्गुन २०७९, सोमबार
Bada myagdi

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा भाँडा बिक्री गर्नका लागि घरघरमा डुल्दै गरेका भाँडा व्यापारी । यी व्यापारीले गाउँघरका पुराना भाँडा लिएर नयाँ भाँडा दिने गर्दछन् । विगतमा यसरी भाडावर्तन बेच्नका लागि गाउँ–गाउँ पुग्नेहरु अहिले पातलिँदै गएका छन् । देशभरका गाउँहरुमा सडकसँग गाडीहरु पुग्न थालेपछि भाँडाका पसलहरु खुलेका छन् । जसका कारण यसरी डोकोमा भाडा बोकेर बेच्दै हिंड्ने व्यापारीहरुको पेसाबाट नै पलायन हुन थालेका छन् । तस्वीर : ध्रुवसागर शर्मा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७