आँखा देखेपछि खुशी साट्दै


९ चैत्र २०७९, बिहीबार
Eye sibir myagdi

आँखाको सफल शल्यक्रियापछि आफन्तसँग खुशी साट्दै । म्याग्दीको बेनी अस्पतालमा बुधबार सम्पन्न तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२ जनाको नेत्ररोगीको शल्यक्रिया गरिएको छ । आँखाको स्याहार राम्ररी नगर्दा समेत विभिन्न रोगसँगै दृष्टिविहीनताको अवस्था समेत आउने चिकित्सकहरु बताउँछन् । त्यसैले आँखाको सुरक्षामा सबैले ध्यान दिन जरुरी छ । तस्वीर : ध्रुवसागर शर्मा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७