लहलह गहुँ खेती


९ चैत्र २०७९, बिहीबार
Gahu kheti mahotari

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा गरिएको गहुँ खेती । महोत्तरीका अधिकांश किसानले गहुँ खेती गर्ने गरेका छन् । यहाँ ठूलो परिमाणमा गहुँ उत्पादन हुने गरेको छ । तर, समयमा मलखाद्य र सिचाइको सुविधा नहुँदा चाहे अनुसार उत्पादन बढाउन नसकिएको किसानहरुको गुनासो छ । तस्वीर : सञ्जीतकुमार मण्डल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७