सडक कालोपत्र गरिँदै


९ बैशाख २०८०, शनिबार
Kalopatre beni baglung
फाइल फोटो

बेनी–बागलुङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका–१ भुवानेदेखि हुलाके डाँडासम्मको सडक कालोपत्र गर्नका लागि तयारी गरिँदै । यो सडक सहज बनेपछि यहाँका किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म लैजान सजिलो हुनेछ । तस्वीर : कमल खत्री / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७