लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी


२ जेष्ठ २०८०, मंगलवार
AP23135460185714

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि ‘जेट गठबन्धन’ सिर्जना गर्नेबारे आफू ‘धेरै सकारात्मक’ रहेको र निर्णय ‘नजिकै रहेको’ तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७