युक्रेनका सबै निशाना ध्वस्त बनाएको रुसको दावी


५ जेष्ठ २०८०, शुक्रबार
Russia claims to have destroyed all Ukrainian targets overnight1684417727

काठमाडौं । कीभले मस्कोले प्रक्षेपण गरेका ३० मध्ये २९ वटा क्षेप्यास्त्रलाई खसालेको बताएपछि रुसले बिहीबार युक्रेनमा रातारात गरिएका शृङ्खलाबद्ध हमलाहरूमा सबै लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ।

‘सबै तोकिएका लक्ष्यहरू ध्वस्त पारिएको र युक्रेनी सशस्त्र बलको हतियार र गोलाबारुदको ठूलो भण्डारमा आक्रमण गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७