सूर्यास्त


१७ जेष्ठ २०८०, बुधबार
Sunset Dang scaled

दाङको घोराही उपनमहानगरपालिकामा–१३ वडहराबाट बुधबार देखिएको सूर्यास्तको दृश्य । पछिल्लो केहि दिनयता मौसम सफा रहेका कारण विहानदेखि चर्को गर्मी छ । दिउँसोको समय अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भइरहेको छ । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७