सडक निर्माण


१४ असार २०८०, बिहीबार
Road sankhuwasabha scaled

जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ–छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर । च्याम्ताङदेखि घोङघप्पासम्म साढे १० किलोमिटर ट्रयाक ओपनको जिम्मा पाएको नेपाली सेनाले हालसम्म करिब ६ किलोमिटर काम सकेको जनाएको छ । तस्वीर : सुजन बज्राचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७