सन्दिपले मुम्बईकाे लिए ३ विकेट
काठमाडौं ६ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग ‘आइपिएल’मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेले ३ विकेट लिएका छन् । उनले पहिलो ओभरमा १ विकेट लिए भने दोस्रो ओभरमा २ विकेट लिएका छन् ।
पहिलो ओभरको खेलमा क्रुनाल पाण्डेयको लिए । भने दोस्रो ओभरमा किरोन पोलार्ड र सुर्यकुमार यादवलाई आउट गरेका हुन् । अझै खेल जारी रहेको छ ।