सीमामा ‘फोर्स मार्च’

काठमाडाैं, २१ जेठ । नेपाल भारत सीमा क्षेत्रमा पटकपटक समस्या र विवाद आईरहेका हुन्छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेल्डाँडी गाउापालिका तथा बेलौरी र पुनर्वास नगरपालिकामा विवादकै कारण स्थानीय भारतीय सुरक्षाकर्मीबीच झडपको अवस्थासमेत सिर्जना भयो । आजको कान्तिपुर दैनिकमा छ ।
यस्ता समस्या न्युनिकरण गरी सुरक्षाकर्मी र स्थानीयबीच सम्बन्ध सुधार्न सशस्त्र प्रहरीले विशेष अभियान सुरु गरेको छ ।
केन्द्रीय कार्यक्रमअनुसार यहाँको समिा सुरक्षा कार्यलय मझगाउँले आईतबारदेखि जिल्लाको दक्षिणी क्षेत्रमा एकहप्ते फोर्स मार्च सुरु गरेको हो ।