नेपाल हङकङसँग पराजित


२६ फाल्गुन २०८०, शनिबार
babar

काठमाडौं । टी–२० आई को पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । २१३ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १३९ रनमा अलआउट हुँदै हङकङसँग ७३ रनले पराजित भएको हो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७