राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा


१५ चैत्र २०८०, बिहीबार
434259536 388674247297121 7083943023244570435 n1711615876

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले आज (बिहीबार) राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल समक्ष राजीनामापत्र बुझाएकी छिन् । अर्याल २०७९ माघमा राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित भएपछि माओवादी केन्द्रकै अर्यालले गठबन्धनमा भागवण्डा मिलाउन राजीनामा दिएकी हुन् । दाहाल २९ फागुनमा अध्यक्ष निर्वाचित भएका थिए । उनी एमालेलगायत दलको समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । अब सत्ता गठबन्धनका दलबाट उपाध्यक्ष बन्नेछन् । नेकपा एमाले वा नेकपा एसबाट उपाध्यक्ष बन्ने सम्भावना छ ।

raji

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७