सुनको मूल्य घट्यो, मूल्य कति ?


५ चैत्र २०७५, मंगलवार
gold 1

काठमाडौं, चैत ५ । सुन आज प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

gold 1

हिजो प्रतितोला ५९ हजार ८ रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य स्थिर रहेकोछ। हिजो ७ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७