यस्तो बन्यो सनी लियोनीको बायोग्राफी फिल्मको टिजर(भिडियो)


१७ असार २०७५, आईतवार
36411818 2174903466072099 3235774789679316992 n

 

एजेन्सी। बलिउड अभिनेत्री सनी लियोनीको बायोग्राफी ‘करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोनी’को टिजर रिलिज भएको छ । सनीले आफ्नो ट्वीटरमार्फट टिजर रिलिज भएको जानकारी दिँदै टिजर शेयर गरेकी हुन् ।36411818 2174903466072099 3235774789679316992 n

यो फिल्ममा सनी लियोनीको बाल्यकालदेखि पोर्नस्टार बन्दासम्मका सबै उतारचढावहरु समेटिएका छन् । ४० सेकेण्डको टिजरमा सनीका नितान्त फरक फरक अवस्थाहरु देख्न सकिन्छ ।

टिजर(भिडियो)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७