सिद्धार्थ बैंकको कभर गीत प्रतियोगिताको विजेताले पाए ५० हजार


२० जेष्ठ २०७६, सोमबार
60803769 2709623049067335 3934764988933079040 n cp4Vwh6OFU

काठमाडौं,२० जेठ । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर गीत प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

यस प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पोरेट गीत गाएर यूट्यूवमा अपलोड गरेका थिए ।

यसरी प्रतियोगिहरूले यूट्यूवमा अपलोड गरेको गीतको भ्यूजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७