यी सुन्दरीको फिगरले नै बनाउँछ दुनियालाई ‘फिदा’, नजर लगाउनेले हैरान


२५ जेष्ठ २०७६, शनिबार
1 5

काठमाडौं, २५ जेठ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै संसारभरका सुन्दरीहरु बाहिरी संसारको नजरमा आउने गरेका छन् ।

केही यस्ता सुन्दरीहरु छन् जसको आकर्षक शारीरिक बनावटले निकै कम समयमा चर्चा पाउँछ । यी सुन्दरी पनि यस्तै छोटो समयमा चर्चा पाएकी सुन्दरी हुन् । यी सुन्दरीको नाम हो तहलिया रोवेना जो लण्डनकी चर्चित फिटनेस ट्रेनर हुन् र एक चर्चित मोडल समेत हुन् ।

तहलियाले निकै कम उमेरमै फिटनेस प्रशिक्षण दिन शुरु गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार तहलियाले चर्चित सेलिब्रेटीलाई समेत प्रशिक्षण दिइसकेकी छिन् । तहलिया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा शेयर गरिएका फोटोका कारण उनी सधैं चर्चाको विषय बनिरहन्छिन् ।
हेर्नुहोस् तहलियाका तस्विरहरु

2 5
3 5
4 4
5 2
6 2
7 1
8 1
9 1
10 1
11 1
11 2
12 1
13 1
14 1
15 1
16 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७