सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीमा


१२ श्रावण २०७६, आईतवार
IMG 20190728

काठमाडौं, १२ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्द उद्घाटन भयो ।

उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पूर्व उप-सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७