एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट


१७ पुष २०७६, बिहीबार
Shree Tinau International Hospital Pvt Ltd Photo b0LABts0Ce

काठमाडौं, १७ पुस । एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल वीच बैंकका सम्पुर्ण ग्राहकहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०५ देखि १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं। ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७