सभास्थल सरसफाईमा आफैं जुटे नारायणकाजी श्रेष्ठ (फोटो फिचर)


२८ माघ २०७७, बुधबार
narayan kaji shrestha 1 scaled

काठमाडौं, २८ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार काठमाडौंमा गरेको विरोधसभा पछि कार्यक्रम स्थलको सरसफाई नेता तथा कार्यकर्ताहरु आफैले गरेका छन् ।

नेकपा सचिवालय सदस्य तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेकपाका नेता तथा कार्यकर्ताहरुले सभास्थल सरसफाईमा गरेका हुन् । नेता श्रेष्ठ कार्यकर्ताहरुसँग फोहोर संकल र व्यस्थापनमा आफैं सक्रिय भएका थिए ।

narayan kaji shrestha 123
narayan kaji shrestha
akhil sarsaphai gardai
akhil sarsaphai gardai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७