कति छ आज विदेशी मुद्राको विनिमय दर ?


२३ श्रावण २०७९, सोमबार
money

काठमाडौँ । नेपाल राष्ट्र वैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.०८ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १२८.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.४१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.४२ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.८२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँ रहेको छ ।

mm EhqH8B9nde

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७