सलमानलाई भेट्न कैटरिना कैफलार्इ हतारो, सबैभन्दा पहिले पुगिन् गैलक्सी अर्पान्टमेण्ट


२५ चैत्र २०७४, आईतवार
salman khan and katrina

काठमाडौं, २५ चैत (एजेन्सी) । कालो हरिणको शिकार गरेका सलमान खान शनिबार जमानत भए । जमानतापछि उनी जोधपुर जेलबाट मुम्बई पुगे । सलमानलाई हेर्नका सैयौं संख्यामा मुम्मईको सडक तथा उनको घरमा मानिहरु जम्मा भएका थिए । salman khan and katrina

उनले आफनो परिवारका साथ सबैलाई हात हल्लाएर धन्यवाद प्रकट गरे । सलमानलाई भेटन पुग्ने मध्ये एक थिइन उनको पूर्व प्रेमी बलिउड अभिनेत्री कट्रिना कैफ । सलमान खान निवास गैलेक्सी अपार्टमेण्टमा कैफ सबैभन्दा पहिले पुगेकी थिइन् ।

सलमानलाई भेटन् कैटरीना कैफसँगै अमृता अरोडा, शकील लड़क, शाकिब सलीम, डेजी शाह, रमेश तोरानी, मलाइका अरोड़ा, महेश मांजरेकर, जैकलीन फर्ना्डिज, वरुण धवन, आयुश शर्मा, प्रभु देवा, सानिया मिर्जा, राजपाल यादव, बँबी देओल लगाएका कलाकार पुगेको थिए ।

याे पनि पढ्नुहाेस्
सलमान जेल परेपछि खुसी भएकी यी नायिका छुट्दा दुःखी बनिन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७