कति छ आज विदेशी मुद्राको विनिमय दर ?


३० आश्विन २०७९, आईतवार
money

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३१.४७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.०७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १२८.१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १२८.७३ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९९ रुपैयाँ रहँदा बिक्री दर ३५.१५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २७.९६ रुपैयाँ रहँदा बिक्री दर २८.०९ रुपैयाँ रहेको छ ।
हेर्नुस् आजको विनिमयदर

004635454exchange rate 06 30

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७