सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी


२१ पुष २०७९, बिहीबार
prachanda cabinet 1st meeting
फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा चलिरहेको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । सरकारको न्युनतम साझा कार्यक्रम र समसामयिक विषयम निर्णय लिनका लागि बैठक बसेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७