एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट


२७ भाद्र २०८०, बुधबार
everst bank and om h e1694605500850

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । मंगलबार चाबहिल स्थित ओम हस्पिटलमा एभरेष्ट बैंकका ग्राकलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका पारिवारीक सदस्यहरुले अस्पतालबाट ‘आइपीडी–डाइगोनिष्टिक्स, फरमेसी र फिसीओ थेरापी मा १० प्रतिशसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

हाल बैंकले १२७ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएम सहित अत्याधुनिक मोबाइल र इन्टरनेट बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७