इन्टर मियामी पराजित


२८ फाल्गुन २०८०, सोमबार
montreal

काठमाडौं । अमेcustom made football jerseys Ohio State Team Jersey OSU Jerseys College Football Jerseys custom made football jerseys custom made football jerseys Ohio State Team Jersey Florida state seminars jerseys brock bowers jersey micah parsons jersey 49ers jersey detroit lions jersey Iowa State Football Uniforms 49ers jersey florida state football jersey रिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामी पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक–एक गोल गरेका थिए । त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक–एक गोल गरेका थिए ।

यस खेलमा लियोनेल मेसीलाई आराम दिएको थियो भने लुइस स्वरेज सब्सटिच्युटको रुपमा खेलेका थिए । इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो । यो हारपछि ४ खेलमा ७ अंक हासिल गर्दै इन्टर मियामी शीर्ष स्थानमा रहेको छ । त्यसतै मोन्टरियलको भने ३ खेलमा ७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७