‘लप्पन छप्पन-२’ को शुभ साइत


४ असार २०७६, बुधबार
22

काठमाडौं, ४ असार । चलचित्र ‘लप्पन छप्पन २’ बन्ने भएको छ । यो चलचित्रको काठमाडौंको कमलादी मन्दिरमा पूजा गर्दै शुभ साइत गरिएको हो ।

मुकुन्द भट्टको निर्देशनमा बन्ने यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, सुरविना कार्कीलगायतको मुख्य भूमिका रहने छ ।

यो चलचित्रको छायांकन असारको ११ गतेदेखि शुरु हुने बताइएको छ । चलचित्रको छायांकन नेपाल, अष्ट्रेलिया र युरोपमा हुनेछ । चलचित्रको रिलिज डेट समेत फाइनल गरिएको छ । यो चलचित्र अब फागुनको ९ गते रिलिज हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७