प्रकाश दाहालकी जेठी पत्नी अस्पतालमै बेहोस


३ मंसिर २०७४, आईतवार

काठमाडौं:  प्रचण्ड पुत्र प्रकाश दाहाल निधनको खबरले उनकी जेठी श्रीमती श्रृजना त्रिपाठी बेहोस बनेकी छन् । दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् ।

kkkkk

उनी मामा कृष्ण पोखेरलसँगै अस्पताल पुगेकी थिइन् । उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिपाठीका एक रहेका छोरा छन् ।

                                                                       तस्बिर: दिलनिशानी मगरको फेसबुकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७