२०७७ जेठ १८ गते आइतबारको तपाईको राशिफल


प्रकाशित मिति : 31 May, 2020 6:12 am

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक जमघटमा सहभागी भईएला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शिक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । शुभ र नयाँ योजना बन्ने छ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफन्त र बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिने छन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । बैदेशिक क्षेत्र कमजोर नै रहला । चुनौतीको सामना र काममा समस्या आउँला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्न सक्छन् । आर्थिक कारोवारमा मन्दी आउने छ । पेटसम्बधी समस्याका आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । प्रशासनिक र न्यायिक कार्यमा सफलता मिल्ने छ । साँझमा पैसा खर्च बढ्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्